काठमाडौं । कामना प्रकाशन परिवारमा ४० को दशकमा सक्रिय पत्रकार होम परिवाग सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायण गोपालले गाएका गीतहरुको सँगालो ‘यात्राहरु नारायण गोपालका’ नामक दुई कृतिका साथ हालै पुनः प्रकाशन गृहमा देखिनुभयो ।
५ बैशाख २०८०, मंगलवार ११:२७
काठमाडौं : लेखक होम परिवागद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायण गोपालका बारेमा लेखिएका पहिलो पुस्तक ‘यात्राहरु नारायण गोपालका’ गरी दुई वटा पुस्तक बजारमा आएका छन् ।
2080-Baishak-04
लेखक होम परिवागद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायणगोपालबारे लेखिएको पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ बजारमा आएका छन्।
२०८० बैशाख ५ मंगलबार १३:५६:००
काठमाडौं– लेखक होम परिवागद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायण गोपालबारे लेखिएका पहिलो पुस्तक ‘यात्राहरू नारायण गोपालका’ गरी दुई वटा पुस्तक बजारमा आएका छन्।
बुधबार, वैशाख ६, २०८० १३:५३
कृति : याद हराएको मान्छे
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग ©
प्रकाशक : सोसाइटी बुक्स् नेपाल (नेपाल बूक्स पुब्लिशर्स प्र.लि. को एक प्रछाप - २०७९ )
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
ISBN: 978-9937-1-3519-1
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. 650
कृति : यात्राहरु नारायण गोपालका
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. (1 प्रतिः 499),
(2 प्रतिः 700)