We Print Books
पुस्तक छपान सेवा

पुस्तक लेखौ । पुस्तक पढौँ । पुस्तक किनौं । पुस्तकमा रमाऔँ ।
सभ्य, सक्षम र विकसित बनौं ।

We Print Books
पुस्तक छपान सेवा

यो सेवा हामीले पुस्तक प्रकाशकहरुलाई व्यवसायिक रुपमा सहयोग गर्ने गराउने हेतुले प्रदान गर्ने गराइने भएकोले मूलतः यो सेवामा हामीले विश्वका महंगा र विकसित देशका व्यस्त प्रकाशकहरुलाई नेपालमा स्तरीय पुस्तक आदिको छपान/प्रकाशन गर्ने गराउने उद्दश्यले स्थापित भएको एक विरुद्ध व्यवसायिक सेवाको आधार हो ।

हामी नेपाललाई स्तरीय पुस्तक प्रकाशन गर्ने विश्व को एक गन्तव्यस्थान देशको रुपमा विकसित गर्न/गराउन र स्थापित हुन गएको एक अद्धितीय सेवाको प्रस्तुति हो ।

तपाँइलाई यदि हाम्रा स्तरीय प्रकाशन सेवा लिन आवश्यक देखिएको छ भने हामीलाई यथाशिघ्र सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाँई हामीबीच हुन जाने सम्वादमा तपाँईलाई हामी हाम्रो छपान सम्बन्धि व्यवसायिक दक्षता दिन सक्ने देख्यौँ भने स्वतस्फूर्त रुपमा तपाँईलाई हामी हाम्रो सेवा र सुविधा प्रदान गर्न सक्षम हुनेछौं । विशुद्ध व्यवसायिक सेवाको आधार प्रदान गर्ने गराइने मञ्च यो सेवा हुन पुगेकोले विशुद्ध व्यवसायिक रुपमा यसलाई मनन गरिदिनुहुन हामी अनुरोध गदै एक–अर्काकोसमयको पावन्दीलाई मनन गरी सोही अनुसार सम्पर्क गर्नहुन अनुरोध गरिन्छ । अव्यवसायिक सम्पर्क र मन चोर्न र विचार बुझ्न भनी तपाँई आफ्नो र हाम्रो समयलाई खेर नफालिदिन हुन अग्रिम रुपमा हामी हार्दिकताका साथ अनुरोध गर्दछौं ।

यस सेवामा हामी तपाँईको निम्ति आवश्यक लागेको स्तरीय पुस्तक प्रकाशन गर्न गराइदिन हामी सदा सर्वदा सक्षम रहने छौं । पुस्तक छपानका हरेक मोडमा व्यवसायिक दपमा हाम्रा दक्षता र समय तथा क्षमतालाई तपाँईको सेवामा लगानी गर्न हामी तत्पर हरहमेशा लागि परेका हुनेछौं । सो सम्बन्धमा एक विशुद्ध व्यवसायिकताको आधारमा करार आदि प्रदान गर्ने गराउने छौं । पुस्तक प्रकाशनका हरेक प्राविधिक र आवश्यक गतिविधिमा हामी सहयोग पुर्‍याउने करार र सहमति अनुसार लागी पर्ने छौं ।


Our Best Sellers

...
याद हराएको मान्छे

कृति : याद हराएको मान्छे

विधा : जीवनी/गुञ्जित गीति संगालो

लेखक : होम परिवाग ©

प्रकाशक : सोसाइटी बुक्स् नेपाल (नेपाल बूक्स पुब्लिशर्स प्र.लि. को एक प्रछाप - २०७९ )

प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,

ISBN: 978-9937-1-3519-1

प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)

Market Price: Rs. 650

...
यात्राहरु नारायण गोपालका

कृति : यात्राहरु नारायण गोपालका

विधा : जीवनी/गुञ्जित गीति संगालो

लेखक : होम परिवाग

प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,

प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)

Market Price: Rs. (1 प्रतिः 499),
(2 प्रतिः 700)