पुस्तक लेखौ । पुस्तक पढौँ । पुस्तक किनौं । पुस्तकमा रमाऔँ ।
सभ्य, सक्षम र विकसित बनौं ।

जुन समाजमा पुस्तकहरु अधिक पढिन्छन्, त्यस्तो समाज प्राकृतिक तवरले विकासको गतिमा होमिने गर्दारहेछन् । देवकोटाले भनेथे नेपालमा जताततै होनहार मानिस छन् । तर अशिक्षित छन् । न्यूटन र आइन्सटाइन हुन सक्दासक्दै पनि वेप्रगति र दुःखी छन् । यसो हुनुमा मानिसले पुस्तक नपढिदिनु पनि एक मुख्य कारण हो । more ...

...
...

"Let us dare to read, think, speak, and write." - John Adams

(1735-1826) Second President of the USA