भौतिक रुपमा यो सेवालाई हामीले नेपालमा प्रकाशित भएका विश्वका अन्य भू–भागमा उपलब्ध गराउने सेवाको लागि स्थापित भएको हो । यसका लागि नेपाली बाहेक विश्वका चल्तीका कुनै पनि भाषामा प्रकाशित हुने पुस्तकलाई लक्षित गरी स्थापना गरिएको सेवा र मञ्च हो ।
यद्यपि तपाँईका कुनै पनि पुस्तक र प्रकाशित कृतिलाई वितरकको व्यवस्थापन गर्न जरुरी छ वा हाम्रा अनलाइन मञ्चमा विक्री वितरण गर्न चाहनु हुन्छ भने – हामी तपाँईलाई यो सेवा प्रदान गर्न उद्यत रहेका छौं ।
कृति : याद हराएको मान्छे
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग ©
प्रकाशक : सोसाइटी बुक्स् नेपाल (नेपाल बूक्स पुब्लिशर्स प्र.लि. को एक प्रछाप - २०७९ )
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
ISBN: 978-9937-1-3519-1
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. 650
कृति : यात्राहरु नारायण गोपालका
विधा : जीवनी/गुञ्जित गीति संगालो
लेखक : होम परिवाग
प्रथम प्रकाशक : रत्न पुस्तक भण्डार,
प्रथम संस्करण : जेष्ठ, २०४८ (प्रतिः 1100)
Market Price: Rs. (1 प्रतिः 499),
(2 प्रतिः 700)